शिक्षा आवाज
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार शुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा...
पुरा पढ्नुहोसकाठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । १०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसबाट एकाएक विद्यार्थीको परिचय पत्र गायब भएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गम्भिर ध्यानाकर्षण गराएको छ । स्ववियू निर्वाचनको मुखैमा विद्यार्थीहरुको परिचय पत्र...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा तीन विद्यार्थी संगठन बीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मातहतका क्याम्पसहरुमा आउँदो चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी...
पुरा पढ्नुहोसकाठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ । त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका...
पुरा पढ्नुहोसकाठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै...
पुरा पढ्नुहोसकीर्तिपुर । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रवीण दाहाल उम्मेदवार बनेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्दै आएका दाहाललाई अखिल क्रान्तिकारीले स्ववियु अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको...
पुरा पढ्नुहोसकाठमाण्डौ । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २५ वटा सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने भएको छ । स्ववियु चुनावमा भाग लिन २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनले नाम दर्ता गराएका हुन् । चुनावी कार्यतालिकाको...
पुरा पढ्नुहोसविषय परिचय : राष्ट्र निर्माण, राष्ट्रिय ,समृद्धि तथा सामाजिक-सांस्कृतिक चेतनाका लागि उच्च शिक्षाको जननीका रूपमा प्राज्ञिक भूमिका विश्वविद्यालयको रहन्छ ।वि.स२०१६सालमा स्थापित त्रिभुवन विश्वविद्यालय नेपालको शैक्षिक धरोहर समेत हो। विश्वविद्यालय बनोटको संरचना,अध्ययनरत विद्यार्थी संख्या र...
पुरा पढ्नुहोसकाठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ, संगठन र समूह दर्ताको कार्यक्रम राखिएको...
पुरा पढ्नुहोस






