राजनीति आवाज

सरकार गैरजिम्मेवार र सुशासनविरोधी सरकार भएको आरोप
सरकार ढली हाल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे । सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत...

पुरा पढ्नुहोस
congress-uml
कांग्रेस-एमाले गठबन्धन सरकारको ६ महिना पूरा

काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको ६ महिना पूरा भएको छ। कांग्रेससँग गठबन्धन बनाएर गत असार ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको...

पुरा पढ्नुहोस
rabi lamichane
रवि लामिछानेको बयान सकियो,थुनछेक बहस सुरु

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भर्खरै लामिछानेको बयान भएको हो । अब थुनछेक बहस सुरु हुने अदालत स्रोतले जनाएको छ । थुनछेक...

पुरा पढ्नुहोस
rabi lamichane
रविको बयान माधव प्रसाद अधिकारीको इजलासमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका...

पुरा पढ्नुहोस
rabi lamichane
काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन्। लामिछाने बिहान कार्यलय खुल्नेबित्तिकै अदालतमा आफैँ उपस्थित हुने पार्टीका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए। सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा...

पुरा पढ्नुहोस
संसदीय समिति
आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला...

पुरा पढ्नुहोस
सरकार
देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्छ : नेता नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने बताएका छन्। शनिवार पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको...

पुरा पढ्नुहोस
kp oli
राप्रपाको कार्यक्रममा पुगे प्रधानमत्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका छन्। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई...

पुरा पढ्नुहोस
महामन्त्री थापा बुधबार रुपन्देही आउने
सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेस...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन्। एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान...

पुरा पढ्नुहोस