राजनीति आवाज

संसदीय
एमाले संसदीय दलको बैठक आज

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : ०६४ को जमाना छैन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै...

पुरा पढ्नुहोस
सत्तारूढ
सत्तारूढ दलहरूको बैठक आज

काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु हुने...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक : सांसदको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसदको लोत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका...

पुरा पढ्नुहोस
रास्वपाको
रास्वपाको सचिवालय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र...

पुरा पढ्नुहोस
विचार
विचार मिल्नेहरुसँग एकता हुन्छ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताउनु भएको छ । आज पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी...

पुरा पढ्नुहोस
रवि
लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्ने तयारी भएको छ । सभामुख देवराज घिमिरेसँग आज भएको सत्तारूढ दलहरूका प्रमुख सचेतकसँग भएको छलफलमा एमाले मुख्य सचेतक महेश बर्तौलाले उक्त...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आझ बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुनेछ । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन...

पुरा पढ्नुहोस
राजावादी समूहलाई काउन्टर दिन एमालेले देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने
प्रचण्ड समाजमा अराजकता फैलाउन उद्धत रहेको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गुमाएको छटपटीमा बर्बराउँदै हिँडेको टिप्पणी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले प्रचण्ड...

पुरा पढ्नुहोस