राजनीति आवाज
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन्। भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्र को संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए। बैठकमा शक्रबार शुरू हुने संसद अधिवेशनमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ। माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा...
पुरा पढ्नुहोसकाठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन्। बुधवार काठमाडौँमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउने पहल गर्दिन इजराइलसँग अनुरोध गरेका छन् । बुधबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले...
पुरा पढ्नुहोसकाठमाण्डौ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । हिजो बेलुका गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट परिवर्तन सम्भव नरहेको बताएका छन्। मंगलवार संसद् भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देशको राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौं । ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् । छलफल साँझ ५ बजे गृह मन्त्रालयमा हुनेछ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको काम रोक्न स्थानीयले माग...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनको तयारीस्वरूप मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रिय सभा अन्तर्गतको कार्यव्यस्था समितिको बैठक दिउँसो १२ बजेका...
पुरा पढ्नुहोस








