राजनीति आवाज

भाटभटेनीको रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ
भाटभटेनीमा रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ

काठमाडौ । राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्। काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्। रास्वपाको...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद अन्तर्गतका ६ समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ समितिका बैठक बिहीबार बस्दैछन्। प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका एक समितिको बैठक बस्ने तय भएको हो। यस्तै एउटा संयुक्त बैठक बस्नेछ। संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समिति, कृषि,...

पुरा पढ्नुहोस
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अस्थिरता सिर्जना गर्दै शासन–सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन्। रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहमा महामन्त्री थापाले १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदै
प्रधानमन्त्री ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदै

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यसैगरी दुई देशबीचका...

पुरा पढ्नुहोस
रहेनन सांसद दीपक बोहरा
रहेनन सांसद दीपक बोहरा

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही...

पुरा पढ्नुहोस
पार्टीगत राजनीतिमा फर्किएका रवि सभामुखलाई भेट्न सिंहदरबार जाँदै
पार्टीगत राजनीतिमा फर्किएका रवि सभामुखलाई भेट्न सिंहदरबार जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । आज बिहान १० बजे लामिछानेसहित रास्वपा सांसदहरू सभामुखलाई भेट्न सिंहदरबार स्थित कार्यालय जाने भएका हुन् । सहकारी अनियमितता प्रकरणमा...

पुरा पढ्नुहोस
वैशाखमा पहिलो महाधिवेशन गर्दै रास्वपा
वैशाखमा पहिलो महाधिवेशन गर्दै रास्वपा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आउँदो वैशाखमा हुने भएको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने...

पुरा पढ्नुहोस
त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित
त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचन जितेको छ । नेविसंघका दीपकराज जोशी सभापति निर्वाचित भएका हुन् । उनले ७८९ मत प्राप्त गरे । २०७९ मा पनि त्रिवि क्याम्पसमा नेविसंघले नै जितेको...

पुरा पढ्नुहोस
राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन : सञ्चारमन्त्री गुरुङ
राजा आउ देश बचाउ भन्नु सज्जनहरूले गर्ने काम होइन : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो, अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन्। काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण...

पुरा पढ्नुहोस
रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने
रास्वपाले गणतन्त्रको खोल ओढ्दैन : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ महिनापछि पार्टी कार्यालयमा फर्कनु भएको छ । लामिछानेको स्वागतमा पार्टीका कार्यालयमा उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नुनै आफ्नो जीत भएको बताउनु...

पुरा पढ्नुहोस