राजनीति आवाज

रास्वपाको
रास्वपाको जनयात्रा शुभारम्भ सभा स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनयात्रा शुभारम्भ सभा स्थगित नहुने भएको छ । सहकारी ठगीको मुद्दा खेपिरहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि शुक्रबार राति आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्यक्रम स्थगित नगर्ने निर्णय...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले...

पुरा पढ्नुहोस
सङ्घीयता
सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाद्वारा आन्दाेलन घाेषणा

काठमाण्डाै । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र सङ्घीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियता रक्षाकाे पक्षमा यही चैत २४ गतेदेखि...

पुरा पढ्नुहोस
गृहमन्त्री
संविधान मास्न हिंसात्मक क्रियाकलाप भए : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताए । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग चीनमा भेट नहुने
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय...

पुरा पढ्नुहोस
भाटभटेनीको रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ
भाटभटेनीमा रक्सी चोर्ने रास्वपाका नेता डाक्टर राजकुमार राई पक्राउ

काठमाडौ । राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्। काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका हुन्। रास्वपाको...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद अन्तर्गतका ६ समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गतका ६ समितिका बैठक बिहीबार बस्दैछन्। प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका एक समितिको बैठक बस्ने तय भएको हो। यस्तै एउटा संयुक्त बैठक बस्नेछ। संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानवअधिकार समिति, कृषि,...

पुरा पढ्नुहोस
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा
पूर्वराजा शाहले नेपालमा उत्पात मच्चाएर सत्ताकब्जा गर्न चाहनुहुन्छ : महामन्त्री थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अस्थिरता सिर्जना गर्दै शासन–सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन्। रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहमा महामन्त्री थापाले १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदै
प्रधानमन्त्री ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदै

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच बुधबार भेटवार्ता हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। यसैगरी दुई देशबीचका...

पुरा पढ्नुहोस
रहेनन सांसद दीपक बोहरा
रहेनन सांसद दीपक बोहरा

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही...

पुरा पढ्नुहोस