राजनीति आवाज

भ्रष्टाचार
प्रधानमन्त्री ओलीले बजेटबारे सबै मन्त्री र सचिवहरूसँग परामर्श गर्ने

काठमाडौं । सरकार यतिबेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने तयारीमा जुटेको छ। अर्थ मन्त्रालयले बजेट लेखनको काम सुरु गरिसकेको छ। वर्षेनी ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन हुन नसक्दा बीचमा संशोधन मार्फत घटाउने...

पुरा पढ्नुहोस
पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण : प्रधानमन्त्री ओली
पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भन्नु भ्रमपूर्ण रहेको दाबी गरेका छन् । अर्घाखाँचीमा ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँचीको पाणिनीमा भएकोमा कुनै शंका नरहेको बताए । ‘विश्वका...

पुरा पढ्नुहोस
पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती
आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भीर आरोप लगाएका छन्। उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई...

पुरा पढ्नुहोस
रवि लामिछाने रुपन्देही कारागार चलान
रवि लामिछाने रुपन्देही कारागार चलान

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज भैरहवा कारगार पुर्‍याइएको हो। शुक्रबार उनलाई हजाजमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई...

पुरा पढ्नुहोस
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका हुन्। गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै

काठमाडौं ।​ संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​ बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको...

पुरा पढ्नुहोस
ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश बनाउँदैनन् : राप्रपा अध्यक्ष लिङ्देन
ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेल सत्ता सुम्पेपनि देश बनाउँदैनन् : लिङ्देन

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश नबनाउने बताएका छन् । रुपन्देहीको सैनामैनामा राप्रपा...

पुरा पढ्नुहोस
धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं (भिडियो)
धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं (भिडियो)

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीका परिवार खोज्ने धम्की दिएका छन । रुपन्देहीको सैनामैना नगरपालिकामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ज्यादती र अत्यचार...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
रास्वपा सभापति लामिछानेलाई भैरहवा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई शुक्रबार राति भद्रकालीस्थित जिल्ला...

पुरा पढ्नुहोस