राजनीति आवाज
काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकका लागि संघीय संसद सचिवालयले चारवटा सूची तय गरेको छ। सभामुख देवराज घिमिरे प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने पहिलो सम्भावित...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए। उक्त मुद्दाको सुनुवाई मंगलवारलाई...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। कानुन, न्याय तथा मानव अधिकार समिति सभापति...
पुरा पढ्नुहोसवैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका विचारहरूलाई संसारभर अघि बढाउने बेला आएको बताएका छन् । लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार गैरजिम्मेवार...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ। पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ। अधिवेशनलाई कसरी फलदायी बनाउने...
पुरा पढ्नुहोसकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।...
पुरा पढ्नुहोसकाठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गरेको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। उनका अनुसार नवनियुक्त मन्त्री पन्तको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको पक्षमा राम्रा काम गर्नेहरुलाई घेराबन्दी गरिएको दावी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो गर्न खोज्दा आफू घेराबन्दीमा परेको बताएका...
पुरा पढ्नुहोस







