राजनीति आवाज

ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता
ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाउनु भएको छ । संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उहाँले छिटो...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद्का दुई समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुई समितिको बैठक आज सोमबार बस्दै छ। अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि...

पुरा पढ्नुहोस
पूर्वराजा शाहको रणनीतिक लन्च मिटिङ, को-को थिए सहभागी ?
पूर्वराजा शाहको रणनीतिक लन्च मिटिङ, को-को थिए सहभागी ?

काठमाडौं । जेष्ठ १५ गते देखि सुरु हुने भनिएको अनिश्चितकालीन जनआन्दोलनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रमुख राजावादी नेताहरूसँग भेट गरेका छन । सोल्टी होटलमा लन्च मिटिङको आयोजना गरि पूर्वराजा शाहले रणनीतिक भेट गरेको बताइएको...

पुरा पढ्नुहोस
वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने
माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको छ : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले यहाँ आयोजित आमसभालाई सम्बोधन...

पुरा पढ्नुहोस
खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट गरेका छन् । महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या सम्बोधन...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको भेटवार्तापछि आजै साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ। दुई शीर्ष नेताबीच करिब एक घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिसम्बन्धी निर्णय गर्न...

पुरा पढ्नुहोस
गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेमा खटपट
गभर्नर नियुक्तिको विषयले कांग्रेस-एमालेमा खटपट

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास बढ्दै गएको छ। गभर्नर नियुक्तिका लागि बस्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ। यस्तै, पूर्वाधार...

पुरा पढ्नुहोस
अब जल निकासी प्रणालीमा सुधार हुने बताउनु भएको छ । आज वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास
जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनु भएको छ । आज वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा...

पुरा पढ्नुहोस
तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान
तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा...

पुरा पढ्नुहोस