समाचार

मिडिया काउन्सिल विधेयक
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो । सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस्...

पुरा पढ्नुहोस
हल्ट प्राइज एट शंकर देव क्याम्पसद्धारा प्रतिस्पर्धीहरूलाई दक्षता अभिवृद्धि गर्न विशेष सेसन प्रदान

काठमाडौँ । हल्ट प्राइज एट शंकर देव क्याम्पस ९पुतलीसडक० द्वारा आयोजित उद्यमशीलता प्रतिस्पर्धामा सहभागी टिमहरूको दक्षता अभिवृद्धि गर्न विभिन्न सेसनहरू प्रदान गरिएको छ। क्याम्पसको हलमा आयोजित कार्यक्रममा उत्कृष्ट १५ टिमलाई मार्केटिङ, कानुनी प्रक्रिया, वित्तीय...

पुरा पढ्नुहोस
मकुनाको मृत्यु
मकुनाको मृत्युका विषयमा बनेको छानबिन समितिले काम थाल्यो

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती मकुनाको मृत्युका विषयमा बनेको छानबिन समितिले काम थालेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा.बुद्धिसागर...

पुरा पढ्नुहोस
ट्रम्प
स्टिल र आल्मुनियमको आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताउनुभएको छ। एनएफएल सुपर बाउलमा सहभागी हुन जाने क्रममा विमानभित्र रिपोर्टरसँगको कुराकानीमा ट्रम्पले कर स्टिल र आल्मुनियममा २५...

पुरा पढ्नुहोस
पक्राउ
ठमेलमा प्रहरी कुट्ने दुई जना समातिए

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार (कुटपीट) गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। गतमाघ २४ मा काठमाडौं महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए। ताप्लेजुङका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
संघिय संसदका दुवै सदनको बैठक आज पनि

काठमाडौं । संघिय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल विधेयक
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेश

काठमाण्डाै । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्नुभएको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि विरोधको सूचना...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप
सैनामैना दुधराक्ष कपमा गल्कोट र पुलिस बिजयी

सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा आईतबार दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गल्कोट भलिबल क्लब बिजयी भएको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले...

पुरा पढ्नुहोस
सिके
सिके राउतसँग चाँडै पार्टी एकता गर्ने रेशम चौधरीको संकेत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जनमत पार्टीसँग चाँडै पार्टी एकता हुने संकेत गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा चौधरीले...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
सुनको मूल्य सामान्य वृद्धि

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८...

पुरा पढ्नुहोस