समाचार

ट्रम्प
डिभी खारेज गर्ने ट्रम्प प्रशासनको तयारी

काठमाडौं । ट्रम्प प्रशासनले डिभी लट्री खारेज गर्ने तयारी गरेको छ। ​रिपब्लिकन सांसदले डिभी खारेजीका लागि संसद्‍मा विधेयक पेश गरेका छन्। जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधरण र परम्परागत एवं...

पुरा पढ्नुहोस
जनयुद्ध दिवस
जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । ३० औँ जनयुद्ध दिवसको अवसरमा रुपन्देहीको सैनामैनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेकपाको संयुक्त आयोजनामा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान...

पुरा पढ्नुहोस
उज्ज्वल खड्काले त्रिवि केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ। आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यका...

पुरा पढ्नुहोस
आर्मी र पुलिस फाईनल प्रवेश
आर्मी र पुलिस फाईनल प्रवेश

सैनामैना । त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाईनल खेलमा आर्मीले मणिमुकुन्द तथा पुलिसले...

पुरा पढ्नुहोस
भ्रष्टाचार
कृषि मन्त्रालयसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मल र उन्नत बिउ समयमै उपलब्ध गराउने विषयमा कृषि मन्त्रालयसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री ओलीले कृषि मन्त्री रामनाथ अधिकारीसहित मन्त्रालयका अधिकारीहरूसँग यस वर्षका लागि मन्त्रालयले गरिरहेको तयारीबारे...

पुरा पढ्नुहोस
ग्यास व्यवसायी
ग्यास व्यवसायीकाे आन्दोलन स्थगित

काठमाण्डाै । सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलपछि आन्दोलन स्थगित गरेको हो । सङ्घले लागत अनुसारको बजार मूल्यवृद्धि गर्नुपर्ने...

पुरा पढ्नुहोस
विश्व रेडियो दिवस
विश्व रेडियो दिवस आज

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्कोको आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा रेवन्त गौतमले उम्मेदवारी दिने

काठमाण्डौ, माघ ३० । नेपाल निजामती कर्मचारी संगठनको आसन्न १२औं महाधिवेसनमा रेवन्त गौतमले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । संगठनको केन्द्रीय उपाध्यक्ष समेत रहेका गौतमले उम्मेदवारी घोषणासँगै प्रचारप्रसार गर्न थालेका छन् । संगठनको स्पष्ट नीति...

पुरा पढ्नुहोस