समाचार

वडा नम्बर १ र १० विजयी
वडा नम्बर १ र १० विजयी

सैनामैना । युवा सञ्जालको आयोजनामा आईतबारबाट सुरु भएको वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिनका खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा आज वडा नम्बर १ र ९ तथा...

पुरा पढ्नुहोस
कपिलवस्तु समाज सेवा परिषदको पाँचौं साधारणसभा सम्पन्न
कपिलवस्तु समाज सेवा परिषदको पाँचौं साधारणसभा सम्पन्न

रुपन्देही । कपिलवस्तु समाज सेवा परिषद यूएईको पाँचौं साधारणसभा सम्पन्न भएको छ । आईतबार (हिजो) परिषद यूएईको पाँचौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । सम्पन्न अधिवेशनबाट २०२५ ०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व कृष्ण प्रसाद...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
देश अर्काले आएर नबनाइदिने प्रधानमन्त्री ओलीको टिप्पणी

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुपर्नेमा जोड दिएका छन्। लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
तोलाको १२ सयले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुनको...

पुरा पढ्नुहोस
पक्राउ
डाक्टर कुट्ने युवक पक्राउ

धनगढी । सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली
प्रधानमन्त्रीओलीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष...

पुरा पढ्नुहोस
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी

शिब अधिकारी, सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आईतबार (आज) बाट प्रथम वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको हो...

पुरा पढ्नुहोस
जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको मुत्यु
जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको मुत्यु

गुल्मी। गुल्मीको इस्मा गाउँपालिका– २ टारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ। छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिभीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीया बालिका विष्णु कुमालको...

पुरा पढ्नुहोस
मेडिकल कलेजमा सिद्धार्थनगरको अनुगमन

भैरहवा, फागुन ४ गते सिद्दार्थनगर नगरपालिकाले भैरहवाको मेडिकल कलेजमा अनुगमन गरेको छ । नगपालिकाको स्वस्थ्य साखाको अगुवाइ नगर उप प्रमुख उमा अधिकारिको सयोजकत्वमा अनुगमन भएको हो। खासगरी नेपाल सरकारले दिदै आएको आमा सुरक्षा कार्यक्रममा केन्द्रीत...

पुरा पढ्नुहोस
मेयर आवास अन्तरगत धमाधम घर बनाउदै सिद्धार्थनगर

भैरहवा, फागुन ४ गते । मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निमार्ण गरिरहेको छ । चालु आर्थिक बर्षकोमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागी घर निमार्ण गर्दै छ । ७ परिवारको लागी...

पुरा पढ्नुहोस