समाचार
सैनामैना। सैनामैना–४ स्थित सैनामैना फुटबल रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहरले घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी मार्टिनेसले उत्कृष्ट...
पुरा पढ्नुहोसरुपन्देही । सैनामैना सेवा समाज यूएईले रुपन्देही सेवा समाज यूएई माथि जित दर्ता गरेको छ । आईतवार सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा आयोजक समेत रहेको सैनामैना सेवा समाज यूएई विजयी भएको हो । निर्धारित समय ३-३...
पुरा पढ्नुहोसकाठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोलीको टुंगो लागेको छ । शनिबार भएको अन्तिम क्वार्टर फाईनलमा खेलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लबलाई ३-० को गोल अन्तरले...
पुरा पढ्नुहोसन्यूर्याक(अमेरिका)–मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा...
पुरा पढ्नुहोसकाठमाडौं । बागलुङ र म्याग्दी केन्द्रविन्दु बनाएर शनिबार बिहानै दूई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमाबागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि बिहानै...
पुरा पढ्नुहोसकाठमाण्डाै । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै...
पुरा पढ्नुहोससैनामैना । सैनामैनामा जारी फुटवल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १ —० गोल अन्तरले जित निकाल्दै आयोजक...
पुरा पढ्नुहोस









