समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा जाने भएका छन्। दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्। अध्यक्ष प्रचण्डको कार्यतालिका...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक एघारौ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७१ फागुन ११ गतेदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशन शुभारम्भ भएको गौतमबुद्ध सन्देश एघारौ वर्षमा प्रवेश गरेको हो । गौतमबुद्ध...
पुरा पढ्नुहोसकाठमाडौँ । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ। मंगलवार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुविरुद्ध संयुक्त...
पुरा पढ्नुहोसकाठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार) कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहान ९ बजे कनक्लेभको उद्घाटन...
पुरा पढ्नुहोसकाठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोको लागि आज फाल्गुन २७...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ। संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्। यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन...
पुरा पढ्नुहोसकाठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै...
पुरा पढ्नुहोसशिब अधिकारी,सैनामैना । रुपन्देहीको सैनामैनामा फागुन १८ गतेदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधीका लागि कपिलवस्तु ११ ले अभिषेक र्चच रजहर नवलपुरसँग भेट पक्का गरेको छ । सोमबार भएको प्रतियोगिताको दोस्रो सेमिफाईनल...
पुरा पढ्नुहोसकाठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा...
पुरा पढ्नुहोस









