समाचार
शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा तीन विद्यार्थी संगठन बीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मातहतका क्याम्पसहरुमा आउँदो चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी...
पुरा पढ्नुहोससल्यान । सल्यानमा खरबारीमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरमा खरबारीमा लागेको आगो निभाउने क्रममा ६५ वर्षीय प्रेमबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाण्डौ । तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाएका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाएका दश जना बिरामी...
पुरा पढ्नुहोसम्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन...
पुरा पढ्नुहोसकाठमाडौँ । हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुल्मीमा भएको हत्या र लुटपाट तथा काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा डाँका चोरीमा संलग्न उनलाई आज ललितपुरको...
पुरा पढ्नुहोसकाठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सकेमात्रै सिंगो समाज र देश समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभा तथा स्थापना दिवसको उद्घाटन समारोहमा बोल्ने...
पुरा पढ्नुहोसमकवानपुर । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ। मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु...
पुरा पढ्नुहोसधनकुटा । श्रीमानको हत्या आरोपमा श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। धनकुटाको छथर जोरपाटी गाउँपालिका -२, फलैँचाका ३८ वर्षीय खेमबहादुर दर्लामी मगर बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए। मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले...
पुरा पढ्नुहोसकाठमाडौं । रङहरूको पर्व होली आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। तराई-मधेशमा होली पर्व मनाउन सरकारले...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार (चैत १ गते) आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। पार्टीकाे केन्द्रीय आन्दाेलन संयाेजन कमिटीका अनुसार अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा आन्दोलनका विशेष कार्यक्रम घोषणा गरिनेछ। कार्की ब्याङ्क्वेट बबरमहलमा...
पुरा पढ्नुहोस









