समाचार

ट्रफी सार्वजनिक
दोस्रो संस्करणको सैनामैना दुधराक्ष कपको फाईनल आज

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै छन् । खेल दिउँसो १ बजे सैनामैना ६ कलौनी स्थित...

पुरा पढ्नुहोस
तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन
तनहुँमा २६ हजार भूमिहीनको लगत सङ्कलन

तनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले...

पुरा पढ्नुहोस
हमास
थप तीन बन्दी रिहा गर्दै हमास

हमासले प्यालेष्टिनी कैदीहरूको बदलामा आज तीन इजरायली बन्धकलाई रिहा गर्दैछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा नयाँ युद्धको चेतावनी दिएपछि हमासले यो निर्णय गरेको हो। रिहा हुनेमारुसी-इजरायली अलेक्जान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी–इजरायली सागुई डेकेल...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप
सैनामैना दुधराक्ष कपमा गण्डकी तेस्रो

शिब अधिकारी, सैनामैना । गण्डकी प्रदेश भलिबल क्लब सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शुक्रबार तृतिय र सान्त्वना स्थानका लागि भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल...

पुरा पढ्नुहोस
प्रथम वडा कपको विजेताले ५१ हजार पाउने
प्रथम वडा कपको विजेताले ५१ हजार पाउने

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सैनामैना नगरपालिका र वडा नम्बर...

पुरा पढ्नुहोस
ट्रम्प
डिभी खारेज गर्ने ट्रम्प प्रशासनको तयारी

काठमाडौं । ट्रम्प प्रशासनले डिभी लट्री खारेज गर्ने तयारी गरेको छ। ​रिपब्लिकन सांसदले डिभी खारेजीका लागि संसद्‍मा विधेयक पेश गरेका छन्। जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ। महासचिव घनश्याम भुसालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय,...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधरण र परम्परागत एवं...

पुरा पढ्नुहोस
जनयुद्ध दिवस
जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । ३० औँ जनयुद्ध दिवसको अवसरमा रुपन्देहीको सैनामैनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेकपाको संयुक्त आयोजनामा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान...

पुरा पढ्नुहोस
उज्ज्वल खड्काले त्रिवि केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ। आगामि चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसको स्ववियु सभापतिमा उज्ज्वल खड्काले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यका...

पुरा पढ्नुहोस