समाचार

सैनामैना सेवा समाज यूएईको ७ औँ साधारण सभा सम्पन्न, मानव सेवा आश्रममा खाना खुवाएर मनाईयो
सैनामैना सेवा समाज यूएईको ७ औँ साधारण सभा सम्पन्न, मानव सेवा आश्रममा खाना खुवाएर मनाईयो

काठमाडौं । विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था सैनामैना सेवा समाज यूएईले आफ्नो  ७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाबाट विभिन्न शिलसिलामा यूएईमा रहेका...

पुरा पढ्नुहोस
नेपाली समाज युएईमा ३३ जना सल्लाहकार सहित पद पुर्ती 
नेपाली समाज युएईमा ३३ जना सल्लाहकार सहित पद पुर्ती 

दुबई । सन् १९९० मा स्थापना भएको युएईकै सबैभन्दा जेठो नेपाली समाज युएईले विभिन्न रिक्त रहेको पदहरुमा पद पुर्ती गरेको छ । गएको ५ अप्रिल शनिबारका दिन दुबईस्थित पि एण्ड डि गाउंवेशी रेष्टुरेण्टको हलमा...

पुरा पढ्नुहोस
बालेनविरुद्ध एम्बुलेन्स खरिदमा अनियमितता आरोप, अख्तियारमा पर्यो उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपसहित मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा...

पुरा पढ्नुहोस
ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश बनाउँदैनन् : राप्रपा अध्यक्ष लिङ्देन
ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेल सत्ता सुम्पेपनि देश बनाउँदैनन् : लिङ्देन

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश नबनाउने बताएका छन् । रुपन्देहीको सैनामैनामा राप्रपा...

पुरा पढ्नुहोस
धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं (भिडियो)
धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं (भिडियो)

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीका परिवार खोज्ने धम्की दिएका छन । रुपन्देहीको सैनामैना नगरपालिकामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ज्यादती र अत्यचार...

पुरा पढ्नुहोस
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल पक्षको नवमी तिथि। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आइतबार रामनवमी पर्व मनाउँदै छन्। त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका...

पुरा पढ्नुहोस
मृत्यु
चैते दशैँ मनाउने क्रममा घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

अछाम। घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो । चैते दशैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा...

पुरा पढ्नुहोस
टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको...

पुरा पढ्नुहोस
नदिजन्य पदार्थ चोरीमा संलग्न सवारी साधन नियन्त्रणमा
नदिजन्य पदार्थ चोरीमा संलग्न सवारी साधन नियन्त्रणमा

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ र ७ बाट प्रहरीले नदिजन्य पदार्थ चोरीमा संलग्न सवारी साधनहरु नियन्त्रणमा लिएको छ । शुक्रबार (हिजो) इलाका प्रहरी कार्यालय सालझण्डीले जेसीबी, टिफर र ट्याक्टर...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो ।
रास्वपा सभापति लामिछानेलाई भैरहवा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई शुक्रबार राति भद्रकालीस्थित जिल्ला...

पुरा पढ्नुहोस