समाचार

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन बने माओवादी उपाध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनीतसँगै पार्टी उपाध्यक्ष बनाएका हुन्। गत पदाधिकारी बैठकले मनोनीत गरेर त्यहीँ अनुसार सर्कुलर...

पुरा पढ्नुहोस
आज विश्व स्वास्थ्य दिवस
आज विश्व स्वास्थ्य दिवस

काठमाण्डौ । आज विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । दिवसको यो वर्षको नारा...

पुरा पढ्नुहोस
संसदीय समिति
संघीय संसद अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै

काठमाडौं ।​ संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​ बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको...

पुरा पढ्नुहोस
सैनामैना सेवा समाज यूएईको ७ औँ साधारण सभा सम्पन्न, मानव सेवा आश्रममा खाना खुवाएर मनाईयो
सैनामैना सेवा समाज यूएईको ७ औँ साधारण सभा सम्पन्न, मानव सेवा आश्रममा खाना खुवाएर मनाईयो

काठमाडौं । विदेशमा पहिचान समृद्ध सैनामैना हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था सैनामैना सेवा समाज यूएईले आफ्नो  ७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाबाट विभिन्न शिलसिलामा यूएईमा रहेका...

पुरा पढ्नुहोस
नेपाली समाज युएईमा ३३ जना सल्लाहकार सहित पद पुर्ती 
नेपाली समाज युएईमा ३३ जना सल्लाहकार सहित पद पुर्ती 

दुबई । सन् १९९० मा स्थापना भएको युएईकै सबैभन्दा जेठो नेपाली समाज युएईले विभिन्न रिक्त रहेको पदहरुमा पद पुर्ती गरेको छ । गएको ५ अप्रिल शनिबारका दिन दुबईस्थित पि एण्ड डि गाउंवेशी रेष्टुरेण्टको हलमा...

पुरा पढ्नुहोस
बालेनविरुद्ध एम्बुलेन्स खरिदमा अनियमितता आरोप, अख्तियारमा पर्यो उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपसहित मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा...

पुरा पढ्नुहोस
ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश बनाउँदैनन् : राप्रपा अध्यक्ष लिङ्देन
ओली, देउवा र प्रचण्डलाई घाट पुगुन्जेल सत्ता सुम्पेपनि देश बनाउँदैनन् : लिङ्देन

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई घाट पुगुन्जेलसम्म सत्ता सुम्पेपनि यिनीहरुले देश नबनाउने बताएका छन् । रुपन्देहीको सैनामैनामा राप्रपा...

पुरा पढ्नुहोस
धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं (भिडियो)
धम्कीपूर्ण शैलीमा प्रवक्ता शाहीले भने : संयमित नभए प्रहरीका परिवारसमेत खोज्छौं (भिडियो)

शिब अधिकारी, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रहरीका परिवार खोज्ने धम्की दिएका छन । रुपन्देहीको सैनामैना नगरपालिकामा राप्रपा सैनामैनाले आयोजना गरेको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ज्यादती र अत्यचार...

पुरा पढ्नुहोस
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

काठमाडौं । चैत्र शुक्ल पक्षको नवमी तिथि। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आइतबार रामनवमी पर्व मनाउँदै छन्। त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका...

पुरा पढ्नुहोस
मृत्यु
चैते दशैँ मनाउने क्रममा घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु

अछाम। घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो । चैते दशैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा...

पुरा पढ्नुहोस