समाचार

पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु
पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर...

पुरा पढ्नुहोस
पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रण

काठमाडौँ । राप्रपाका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर...

पुरा पढ्नुहोस
एलओडीमा नवाज अन्सारी र सिसनले झुमाए दर्शक

काठमाडौं । एलओडीबाट चर्चित र्यापर नवाज अन्सारीको टुर सुरू भएको छ । शनिबार काठमाडौको ठमेल स्थित एलओडीमा शान्दनर प्रस्तुतिसँगै र्यापर अन्सारीको साम्राज्य टुर सुरू भएको हो । भरखरै विश्वको उत्कृष्ट डिजेको ४४ औं स्थानमा पर्न...

पुरा पढ्नुहोस
राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी
राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको...

पुरा पढ्नुहोस
एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस आउँदै

काठमाडौं – एलओडी क्लबमा चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आउने भएका छन् । मंगलबार बैशाष ९ गते सो क्लबमा फुटबल खेलाडी कार्लोस आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । दशरथ रंगशालामा भइरहेको...

पुरा पढ्नुहोस
योगेश भट्टराई
शौचालयमा थुनेर योगेश भट्टराईलाई प्रहरीले दियो सुरक्षा

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ। कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए। उनीसँगै पर्यटन तथा नागरिक...

पुरा पढ्नुहोस
शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु
बुटबलको बुद्धनगरमा गोली चल्यो

बुटबल । बुटबल उपमहानगरपालीका -११, बुद्धनगरमा एका बिहान गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटबल बुद्धनगरमा बस्दै आएकी युवति टिका बिष्ट क्षेत्रीलाई रहेको...

पुरा पढ्नुहोस
सहमती नजिक सरकार र शिक्षकबीचको वार्ता
प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूको सडक संर्घष जारी

काठमाडौं । प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
गृहमन्त्री
गणतन्त्रको विरोध गर्न पाइँदैन : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गणतान्त्रिक संविधानलाई समाप्त पार्ने अधिकार कसैलाई पनि नभएको बताएका छन्। शुक्रवार पोखरामा गण्डकी स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानले दिएको स्वतन्त्रताको हकभित्र रहेर शान्तिपूर्वक गतिविधि...

पुरा पढ्नुहोस
सहमती नजिक सरकार र शिक्षकबीचको वार्ता
अन्योलमा कक्षा १२ को परिक्षा

काठमाण्डौ । शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरुले गरिरहेका सडक आन्दोलनले आज १७ औं दिन पनि निरन्तरता पाउने भएको छ । शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोध सभा शुरू गरी ३...

पुरा पढ्नुहोस