समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ । छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो । मौसमविद् गोविन्द...
पुरा पढ्नुहोसकाठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। चालकसहित दुईजना घाइते भएका छन् । जिल्लाको असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १०...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। अधिवक्ता अनन्तराज लुईंटेललगायतले थापालाई अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दर्ता गरेका सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए। उक्त मुद्दाको सुनुवाई मंगलवारलाई...
पुरा पढ्नुहोसकाठमाडौं । शिक्षकहरूको प्रदर्शनको खबर संकलन गर्ने क्रममा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की प्रहरीद्वारा हानिएको पानीको फोहराबाट घाइते भएकी छन्। अहिले उनी अस्पतालमा उपचाररत छिन्। अस्पतालको बेडबाट बोल्दै कार्कीले घटनाको विवरण दिँदै भनिन्, “शिक्षकहरू नारा...
पुरा पढ्नुहोसकाठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्याइएको छ । रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो...
पुरा पढ्नुहोसइटहरी । सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । ‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६...
पुरा पढ्नुहोसकाठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार...
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। कानुन, न्याय तथा मानव अधिकार समिति सभापति...
पुरा पढ्नुहोसप्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी...
पुरा पढ्नुहोसरुपन्देही । नवलपुर सेवा समाजले आफ्नो बार्षिक कार्ययोजना अनुसार सातौँ अक्षयकोष निर्माण कार्यक्रम सम्पन्न गरेको छ । नारायणी माध्यमिक विद्यालय गैंडाकोट नगरपालिका ७ शितलनगरमा समाजले अक्षयकोष निर्माण गरेको हो । शिक्षा नै विकासको प्रकृया भएका...
पुरा पढ्नुहोस