समाचार
धनकुटा । सुनसरीको धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटनामा थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बस चालक सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१३ बस्ने ५१ वर्षीय रुद्र तामाङ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइ सरकारको अहंकारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले...
पुरा पढ्नुहोसधनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । धरानबाट भोजपुरतर्फ गुडिरहेको को १ ख २१७७ नम्बरको बस अनियन्त्रित...
पुरा पढ्नुहोसकाठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले उक्त घटनाबारे जवाफ नदिए सरकार छाड्न बाध्य हुने चेतावनी दिएका...
पुरा पढ्नुहोसकाठमाडौं । संसदमा सोमबार आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल आरम्भ हुँदैछ। यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो १ : १५ बजेका लागि...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि नाम सिफारिस समिति सदस्यमा पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षामा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत रहेको पाइएको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै छानबिन गर्दा गलत रहेको पाइएको जनाएको हो। बोर्डका अनुसार आज सञ्चालित अनिवार्य अङ्ग्रेजी...
पुरा पढ्नुहोसकाठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी आर्थिक...
पुरा पढ्नुहोस