समाचार

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नेपाल मोबिलिटी एक्सपो, २०२५’ को स्टल बुकिङ खुला गरेको छ । नाइमाले आउँदो साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने अटो एक्सपोको बुकिङ...

पुरा पढ्नुहोस
युवा संघ पर्वतको अधिवेशनमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघ पर्वतको अधिवेशनमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते

पोखरा । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
तोलामा १ हजार ७ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...

पुरा पढ्नुहोस
ट्रम्प
भारतले पाकिस्तानमा गरेको आक्रमण प्रति अमेरिकी राष्ट्रपति ट्रम्पले गरे दुख व्यक्त

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई ‘दुःखद’ भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। नेपाली समयअनुसार बुधबार राति ओभल अफिस...

पुरा पढ्नुहोस
पूर्वमन्त्री प्रदीप नेपालको निधन
पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । वामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगबाट थलिएका नेपालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो। अस्पतालको सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत नेपालको दिउँसो निधन भएको उपचारमा...

पुरा पढ्नुहोस
एमाले धनुषाको अधिवेशनमा टाउको फोडाफोड, ५ जना घाइते
एमाले धनुषाको अधिवेशनमा टाउको फोडाफोड, ५ जना घाइते

जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका...

पुरा पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्र बाघ हुन : राप्रपा प्रवक्ता शाही
पूर्वराजा ज्ञानेन्द्र बाघ हुन : राप्रपा प्रवक्ता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले कसैको...

पुरा पढ्नुहोस
मृत्यु
श्रीमतीको हत्या गरेका श्रीमानले गरे आत्महत्या

काठमाडौं । सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा एक युवकले श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो ।...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
सुनको भाउ पाँच हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन उच्च मूल्यले बढेको छ।  आज सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको  एक लाख ८९ हजार ९ सय रुपैयाँमा...

पुरा पढ्नुहोस
पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले आज पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको
आज दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...

पुरा पढ्नुहोस