समाचार

सुनको मूल्यमा नयाँ र्कीतिमान
१ हजार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य 

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज तोलामा एक हजार ४०० घटेको छ। चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

पुरा पढ्नुहोस
वैशाख २६ गते अर्थात् ७३औँ कानून दिवस। न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ। 
न्यायिक सुशासनको प्रवर्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै

काठमाडौं । वैशाख २६ गते अर्थात् ७३औँ कानून दिवस। न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ। २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा...

पुरा पढ्नुहोस
पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित
भारत-पाकिस्तानबीच मिसाइल हानाहान, आईपीएलको खेल समेत स्थगित

काठमाडौं  । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली...

पुरा पढ्नुहोस
काठमाडौँ । राजावादीहरूले आउँदो जेठ १५ गतेदेखि राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्। बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले नै आन्दोलनको नेतृत्व लिने भएका छन्। उनले आन्दोलन भने शान्तिपूर्ण हुने जनाए। भद्र अवज्ञा र सत्याग्रह पनि हुने उनले बताए। निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य उद्देश्य रहेको पनि उनले बताए।
राजावादीहरूले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने

काठमाडौँ । राजावादीहरूले आउँदो जेठ १५ गतेदेखि राजसंस्था ल्याउन अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन्। बिहीवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन्। उनले नै...

पुरा पढ्नुहोस
सुनको मूल्यमा नयाँ र्कीतिमान
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो। महासंघका अनुसार आज सुन तोलाको १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार...

पुरा पढ्नुहोस
विश्व स्मृति एवं मेलमिलाप दिवस आज
विश्व स्मृति एवं मेलमिलाप दिवस आज

काठमाडौं । मे ८ अर्थात् विश्व स्मृति एवं मेलमिलाप दिवस हो। संयुक्त राष्ट्रसंघको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले मे ८...

पुरा पढ्नुहोस
मन्त्रिपरिषदको बैठक आज बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् । आजको बैठकमा...

पुरा पढ्नुहोस
भारत र पाकिस्तानबीच तनाब बढेपछि सीमा क्षेत्रमा उच्च सतर्कता
भारत र पाकिस्तानबीच तनाब बढेपछि सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा...

पुरा पढ्नुहोस
नेपालमा बढाइयो सुरक्षा सतर्कता, सीमा क्षेत्रमा सशस्त्रको गस्ती सुरु

काठमाडौं । भारत र पाकिस्तानबिच तनाव बढेसँगै नेपालमा समेत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न सरकारले सेना तथा प्रहरीलाई निर्देशन दिएको छ । बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै...

पुरा पढ्नुहोस
अनलाइनबाटै स्वास्थ्य बिमाको नवीकरण, पेमेन्ट वालेट र आइपिएसबाट गर्न सकिने

काठमाडौं । स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आइपिएसजस्ता सेवाप्रदायकबाट गर्न सकिने भएको छ । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले नागरिक एपमार्फत लिंक गरेर अनलाइन नवीकरणको व्यवस्था गरिएको बताएका हुन् । अब मोबाइलबाटै...

पुरा पढ्नुहोस