समाचार

भ्रष्टाचार
शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन आज : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएका प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस
राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा
मानव अधिकार आयोगले भन्यो ‘जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउनू’

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ । आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा...

पुरा पढ्नुहोस
देशले गणतन्त्रको अभ्यासको १८ वर्ष पूरा, विभिन्न कार्यक्रम गरि मनाइँदै
देशले गणतन्त्रको अभ्यासको १८ वर्ष पूरा, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ ।  तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५...

पुरा पढ्नुहोस
नयाँ स्वरूपमा प्रस्तुत हुन लागेको मिस युनिभर्स नेपाल २०२५ को दर्ता खुला
नयाँ स्वरूपमा प्रस्तुत हुन लागेको मिस युनिभर्स नेपाल २०२५ को दर्ता खुला

काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता अब औपचारिक रुपमा खुला गरिएको छ। यो घोषणा ग्लोबल ग्ल्यामर भेन्चर ‌द्वारा बुधबार काठमाडौंको हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको हो। मिस...

पुरा पढ्नुहोस
गृहमन्त्री
नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भयो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गरेका छन्। भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि प्रतिपक्ष दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेपछि उनले...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
नियमित समयमा सुरु हुन सकेन प्रतिनिधि सभा बैठक, प्रतिपक्षको अवरोध जारी

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न संसद बैठक सुरु हुन सकेको छैन । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नियमित समयमा सुरु हुन नसकेको हो...

पुरा पढ्नुहोस
देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते
बुटवलमा आमासहित दुई बालबालिकाको हत्या,पूर्व श्रीमानबाट हत्या भएको आशंका

बुटवल। बुटवल उपमहानगरपालिका–११ स्थित मिलिजुली पथमा एक आमा र उनका दुई बालबालिकाको विभत्स हत्या गरिएको छ। घटना बुधबार बिहान करिब ४ बजे घटेको हो। स्थानीयका अनुसार हत्या भएका महिला २८ वर्षीया दीपा बस्याल हुन्, जसले केही...

पुरा पढ्नुहोस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं ।  सङ्घीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ। मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो। बुधबारको बैठकका लागि सङ्घीय...

पुरा पढ्नुहोस
रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका २८ निर्णय मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् सञ्चारमन्त्री गुरुङले सार्वजनिक गर्नुभएको हो । सरकारले...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदहरू नाराबाजी सहित उठेर अवरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले  आजको कारबाही प्रारम्भ हुन्छ...

पुरा पढ्नुहोस