समाचार

सुन
तोलामा आठ सय रुपैयाँले घट्यो सुन

काठमाण्डौ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो...

पुरा पढ्नुहोस
congress-uml
कांग्रेस-एमाले गठबन्धन सरकारको ६ महिना पूरा

काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको ६ महिना पूरा भएको छ। कांग्रेससँग गठबन्धन बनाएर गत असार ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको...

पुरा पढ्नुहोस
शेयर बजार
बजारसँगै कारोबार रकम पनि घट्यो

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास...

पुरा पढ्नुहोस
tiger
बाघको आक्रमणबाट एक महिलाको ज्यान गुयो

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले...

पुरा पढ्नुहोस
aakhtiyar durupayog aayog
इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध ४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा...

पुरा पढ्नुहोस
rabi lamichane
रविको बयान माधव प्रसाद अधिकारीको इजलासमा हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा हुने भएको छ । काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका...

पुरा पढ्नुहोस
तोलामा
एक हजार छ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाण्डौ । सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

पुरा पढ्नुहोस
लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडको पाँचौ साधारणसभा सम्पन्न, अध्यक्षमा ज्ञानु पौडेल

तिलोत्तमा, पौष २७।लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेड तिलोत्तमा-६ पश्चिम पहुनी रुपन्देहीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । १ सय ४३ सहकारीको संयुक्त लगानी रहेको सो सहकारीले दुध र दुधबाट उत्पादित सबै खाद्य सामाग्री...

पुरा पढ्नुहोस
jeju air crash
विमान दुर्घटना हुनुअघि ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको भेटियो

दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ । गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका...

पुरा पढ्नुहोस
मृत्यु
माछालाई दाना दिन गएका गौचनको डुबेर मृत्यु

काठमाडौं । मुस्ताङको थासाङमा माछापोखरीमा डुबेर वृद्धको मृत्यु भएको छ। शनिबार आफ्नै माछापोखरीमा डुबेर गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरी निरीक्षक सागर पौडेलको कमान्डमा गएको...

पुरा पढ्नुहोस