समाचार

nepal police
पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाण्डाै । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि...

पुरा पढ्नुहोस
BYD Satkar Diwas
सत्कार दिवस २०२५ सम्पन्न

होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ । गत वर्षबाट सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो...

पुरा पढ्नुहोस
सुन
तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो सुन

काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार दुई सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको...

पुरा पढ्नुहोस
Cricket Association Of nepal
क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो । भोलि माघ ४ देखि १२ गतेसम्म...

पुरा पढ्नुहोस
संसदीय समिति
चार संसदीय समितिको बैठक आज

काठमाडौं । संघीय संसद् अन्तर्गत बिहीबार चार समितिको बैठक बस्दै छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको...

पुरा पढ्नुहोस
डिजेल, मट्टीतेल र हवाई इन्धन
पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र  मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
सुशासन र विकासका लागि अध्यादेश ल्याइएको हो : ओली

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताउनुभएको छ । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको उहाँले...

पुरा पढ्नुहोस
शेयर बजार
सामान्य अंकले बढ्यो शेयर बजार

काठमाण्डाै । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अङ्कले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक...

पुरा पढ्नुहोस
रवि लामिछाने
रवि पक्षका दुई वकिलको बहस सकियो

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल...

पुरा पढ्नुहोस
jay trophy
जय ट्रफी फाइनल : पहिलो पारीमा आर्मीलाई ३७ रनको अग्रता

काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबसँगको खेलमा त्रिभुवन आर्मी क्लबले पहिलो पारीमा ३७ रनको अग्रता लिएको छ । खेलको दोस्रो दिन आर्मी खाना समयपछि १ सय ७० रनमा अलआउट...

पुरा पढ्नुहोस