समाचार

प्रधानमन्त्री
प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : ०६४ को जमाना छैन

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् । प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै...

पुरा पढ्नुहोस
गहुँ आयात गर्न आवेदन खुल्यो

काठमाडौं । सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न इच्छुक फर्म/कम्पनीका लागि आवेदन मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट उक्त परिमाणमा गहुँ आयात गर्न आज सोमबार सार्वजनिक सूचना जारी गरेको...

पुरा पढ्नुहोस
सत्तारूढ
सत्तारूढ दलहरूको बैठक आज

काठमाडौं । सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु हुने...

पुरा पढ्नुहोस
तोलामा
तोलामा तीन सय रुपैयाँले घट्यो सुन

काठमाण्डौ । सुनको भाउ आज तोलामा  तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो...

पुरा पढ्नुहोस
पक्राउ
दुई किशोरीको मृत्यु भएको घटनामा दुई किशोर पक्राउ

धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का...

पुरा पढ्नुहोस
कांग्रेस
कांग्रेस संसदीय दलको बैठक : सांसदको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसदको लोत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका...

पुरा पढ्नुहोस
त्रिदेशीय
त्रिदेशीय शृङ्खला खेल्ने क्रिकेट टोलीको घोषणा

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कीर्तिपुरको त्रिवि...

पुरा पढ्नुहोस
रास्वपाको
रास्वपाको सचिवालय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय वनस्थलीमा सोमबार बिहान साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। कार्यवाहक प्रवक्ता प्रतिभा रावलका अनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र...

पुरा पढ्नुहोस
विचार
विचार मिल्नेहरुसँग एकता हुन्छ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले विचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताउनु भएको छ । आज पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी...

पुरा पढ्नुहोस
रवि
लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ । सहकारी ठगीसम्बन्धी तेस्रो मुद्दाको सामना गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग...

पुरा पढ्नुहोस