समाचार
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्- प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न, देश ढुक्क रहोस्- दृष्टि...
पुरा पढ्नुहोसप्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सरकारले गलत नियत राखेर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको नेकपा (माओवादी...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम...
पुरा पढ्नुहोसअमेरिकको रेगन राष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान र हेलिकप्टर ठोक्किएका छन्। विमानमा ६४ जना सवार रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ। उक्त घटना बेलुका ९ बजे बताइएको छ। अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र ४...
पुरा पढ्नुहोसभक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन्। भक्तपुर कमलविनायकमा रोम्बस सेकेन्डरी स्कुलले आज आयोजना गरेको आइएसओ प्रमाणपत्र हस्तान्तरण समारोहमा उनले...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ। नेपालकी कप्तान इन्दु बर्माले यो...
पुरा पढ्नुहोसकाठमाडौँ । हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ। विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्र को संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक सिंदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेकत हितराज पाण्डेले जानकारी दिए। बैठकमा शक्रबार शुरू हुने संसद अधिवेशनमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ। माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा...
पुरा पढ्नुहोसकाठमाडौं । माघ १० गतेदेखि सुरु भएको ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५’ इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ । प्रादेशिक महोत्सव २०८१ भित्र सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी नयाँनयाँ प्रविधि र...
पुरा पढ्नुहोस









