काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई सर्वोच्च अदालतले जेल सजाय निर्धारण गरेको छ । अदालतले खाँडलाई दुई वर्ष र रायमाझीलाई ४ वर्ष जेल सजाय तोकिएको हो ।
यसका अतिरिक्त रायमाझीलाई ४० हजार र खाँणलाई २० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।










