सशस्त्रका ७ जना एसपी एसएसपीमा बढुवा

काठमाडौँ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् । बढुवा हुनेमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की छन् ।वैशाख ११ मा बढुवा समितिले गरेको सिफारिसको आधारमा प्रधानमन्त्री शाहले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation