अर्थ आवाज हरु

नाडा अटो शोमा गोर्खाज फाइनान्सको हायर प्रचेज सेवा, गाडी किन्न ६.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो को १८ औँ संस्करण सुरु भएको छ । अटो शोलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूले कर्जा सुविधा उपलब्ध गराउने हेतुले आ-आफ्नो स्टल राखेका छन्। जसमध्ये गोरखा फाइनान्स...

पुरा पढ्नुहोस
५० लाखभन्दा पनि कम मूल्यमा सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका...

पुरा पढ्नुहोस
टाटाले ल्यायो नयाँ प्रिमियम एसयूभी ‘सिएरा ईभी’ : बुकिङ सुरू

काठमाडौं । टाटाको नयाँ प्रिमियम एसयूभी ‘सिएरा डट ईभी’ सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडर्सले नाडा अटो शोमा सिएरा ईभी सार्वजनिक  गरेको हो। टाटा मोटर्सले आफ्नो चर्चित ‘सिएरा’ मोडल आधुनिक प्रविधि, बलियो...

पुरा पढ्नुहोस
डोङफेङका दुई नयाँ मोडल इपाई ००७ र एमहिरो१ सार्वजनिक, मूल्य कति?

काठमाडौं । नाडा अटो शोमा डोङफेङका दुई नयाँ मोडल सार्वजनिक भएका छन्। नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेताले एमएडब्लु वृद्धिले लक्जरी सेडान इपाई ००७ र अफ रोड ईलेक्टिक एसयुभी एम हिरो १ सार्वजनिक गरेको हो। इपाई ००७ को...

पुरा पढ्नुहोस
नाडामा जेको जे५ प्रो खरिद गर्ने ग्राहकले ४८ लाखमा पाउने

काठमाडौं । नेपालमा ओमोडा र जेको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेको जे५ प्रोका लागि विशेष नाडा स्पेसल स्किम घोषणा गरेको छ। सीमित अवधिका लागि लागू हुने यस विशेष योजनाअन्तर्गत पहिलो १०० ग्राहकले  जेको जे५...

पुरा पढ्नुहोस
अप्रिलियाले ल्यायो १७५ सीसीको नयाँ स्कुटर, कति पर्छ मूल्य?

काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले आजदेखि सुरू भएको नाडा अटो शो २०२६ मा अप्रिलियाको पावरफुल स्कुटर एसआर १७५ बिक्री सुरू...

पुरा पढ्नुहोस
नाडा अटो शो २०२६ मा यामाहाको एक्सएसआर १५५ सार्वजनिक

काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका...

पुरा पढ्नुहोस
नाडा अटो शोमा गाडी किन्नेलाई सस्तो ब्याजमा बैंकहरूले दिँदै छन् कर्जा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराएका छन् । अटो मेलामा बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै स्टल राखेर खरिदकर्तालाई कर्जा सुविधा दिएका हुन् । जसमा...

पुरा पढ्नुहोस
अवतार ०७ सार्वजनिक, मूल्य दुई करोड २० लाख

काठमाडौं । सीजी एमएडब्लू इभोलुसन प्रा. लि.ले नाडा अटो शो २०२६ को पहिलो दिन नेपालमा नयाँ अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ । यससँगै नेपाली बजारमा अर्को प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको प्रवेश...

पुरा पढ्नुहोस
सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले...

पुरा पढ्नुहोस