समाचार

समाजवाद
समाजवाद ल्याउन सकिनँ भने मृत्युदण्ड दिनुस् : नेता गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उनले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन्। आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका...

पुरा पढ्नुहोस
सिप्रदीले
सिप्रदीले टाटा नेक्सन के थ्री भित्रायो

काठमाडौं। नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सन के थ्री भित्राएको छ । कम्पनीले टाटा नेक्सन के थ्री सार्वजनिक गर्दै बुकिङ खुलाएको जानकारी दिएको हो । गाडीमा ४५ किलोवाट आवरको ब्याट्री...

पुरा पढ्नुहोस
शेयर बजार
उच्च अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०)...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालय
सामुदायिक विद्यालयमा नि:शुल्क खानेपानी वितरण गर्छु : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै नि:शुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताउनुभएको छ । आज वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कूलको १६औँ वार्षिकोत्सव समारोहमा...

पुरा पढ्नुहोस
हत्या
महोत्तरीमा एक महिलाको हत्या

जनकपुरधाम । महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । हत्या भएको अवस्थामा...

पुरा पढ्नुहोस
सुन
सुनको भाउ आज यथावत

काठमाण्डौ । सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भएन । आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार...

पुरा पढ्नुहोस
जिसस
जिसस म्याग्दीका प्रमुख पक्राउ

म्याग्दी । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुख पक्राउ परेका छन् । जिसस प्रमुख राजकुमार थापा पक्राउ परेको प्रहरी स्रोतले जानकारी दियो । उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । गत...

पुरा पढ्नुहोस
विमान दुर्घटना
अमेरिकामा फेरी विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एउटा सानो विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको र १९ जना घाइते भएका बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये सात...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा
राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने एक मात्रे कार्यसूची छ। प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाले...

पुरा पढ्नुहोस
भलिबल
भलिबल प्रतियोगिताको उपाधी लिटिल वर्डसलाई

शिब अधिकारी ,सैनामैना । विद्यालयको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको आवसर पारेर रामापुर माध्यमिक विद्यालयले खेलकुद तथा रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्न थालेको छ । शुक्रबार (हिजो)बाट वार्षिकोत्सबका कार्यक्रमहरु आगाडी बढाइए पनि सैनामैना नगरपालिका प्रमुख...

पुरा पढ्नुहोस