समाचार

शेयर बजार
उच्च अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार ६ सय ४० विन्दुमा पुगेको हो । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक,...

पुरा पढ्नुहोस
helicoptar crashed
भारतमा हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ। पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना भएको हो। हेलिकप्टर दुर्घटनामा...

पुरा पढ्नुहोस
Hmpv Viruse
चीनमा देखिएको एचएमपीभी भाइरस भारत देखियो

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ। यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो। राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस...

पुरा पढ्नुहोस
त्रिवि कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त, को को हुन् ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन् । कार्यकारी परिषद् सदस्य पदमा ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४...

पुरा पढ्नुहोस
बुद्ध एअरको जहाजमा प्राविधिक समस्या, अवतरण नै नगरी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । उडान नं. ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट...

पुरा पढ्नुहोस
janamat party
मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन

काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन गरेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको...

पुरा पढ्नुहोस
sobita Gautam
सोविता गौतमले रवि लामिछानेको पक्षमा बहस गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री सोविता गौतमले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने भएकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार गौतम लगायतका वकिलले लामिछानेका पक्षमा बहस गर्ने...

पुरा पढ्नुहोस
PSG
सुपर कपको उपाधि पीएसजीलाई

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ। फाइनलमा पीएसजीले मोनाकोलाई एक–शून्य गोलले पराजित गरेको हो। पीएसजीको जितमा दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरेका हुन्। कतारको...

पुरा पढ्नुहोस
maobadi kendra
माओवादीको बैठक : आज प्रचण्डको प्रतिवेदनमाथि छलफल गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
हुस्सु र कुहिरो
तराइमा हुस्सु र कुहिरो, जनजिवन प्रभावित

वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर...

पुरा पढ्नुहोस