Breaking News - ब्रेकिंग न्यूज हरु
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ। कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्। आजको बैठकमा वर्तमान समसामयिक राजनीतिका विविध विषयहरूमा केन्द्रित रहेर छलफल गरिने...
पुरा पढ्नुहोसकाठमाडौं। बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट ल्याएपछि मात्रै...
पुरा पढ्नुहोसकाठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । आज मात्रै...
पुरा पढ्नुहोसकाठमाडौं । आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । गुल्सनले ५ विकेट लिएपछि...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । ...
पुरा पढ्नुहोसकाठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाभित्रका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफती हटाएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै विपक्षी प्रधानमन्त्री...
पुरा पढ्नुहोसकाठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान गर्न भन्दै वैशाख ११ गते पक्राउ गरिएका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त...
पुरा पढ्नुहोसकाठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालय खारेजी र मर्जर सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ । सरकारले...
पुरा पढ्नुहोस