Breaking News ( ब्रेकिंग न्युज )

दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न

काठमाडौं । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नीकल साइन्स प्रा. लि. सामाखुसी–०३, काठमाडौंको आयोजनामा दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्टको प्रथम उपाधि ललितपुरको एसियन इन्सिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) कलेजले...

पुरा पढ्नुहोस
वडा कपको उपाधि वडा नम्बर ११ लाई

सैनामैना । प्रथम वडा कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ११ ले जितेको छ । सैनामैना युवा सञ्जालको आयोजनामा सञ्चालन भएको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४...

पुरा पढ्नुहोस
एनएसएल मिनी अक्सन- क्याटेगोरी ए र बी का कुन खेलाडी कुन क्लबमा परे

काठमाण्डौं । तेस्रो संस्करणको लागि नेपाल सुपर लिग (एनएसएल) को आयोजक संस्था नेपाल स्पार्टस् एण्ड म्यानेज्मेन्टले मिनी अक्सन सम्पन्न गरेको छ । एनएसएलले शनिबार काठमाण्डौंमा एनएसएलमा सहभागि क्लबहरुको उपस्थितीमा ६० खेलाडीको लागी अक्सन भएको थियो...

पुरा पढ्नुहोस
सकियो प्रथम सर्दी कप : उपाधी जीएम समाजलाई

नवलपरासी पूर्व । प्रथम सर्दी कप २०८१ को उपाधी जीएम समाज कावाशोतीले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गर्दै समाजले उपाधी आफ्नो पक्षमा पारेको हो । विनयी त्रिवेणी ३ सर्दी...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप
सुनगाभा सैनामैना गोल्डकपको सह प्रायोजकमा “जेन्यून कम्युटर”

शिब अधिकारी,सैनामैना । रुपन्देहीको सैनामैनामा अयोजना हुन लागेको प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को सह-प्रायोजकमा “जेन्यून कम्युटर एण्ड ब्रोडलिंक ईन्टरनेट मुर्गिया प्रा.लि.” जोडिएको छ । बिहीबार आयोजक मुर्गिया क्लबले सैनामैना गोल्डकपको अफिसियल फेसबुक पेज मार्फत...

पुरा पढ्नुहोस
सर्दी कपको उपाधी भिडन्त मणिमुकुन्द र जीएम समाजका बीच हुने
सर्दी कप : उपाधी भिडन्त मणिमुकुन्द र जीएम समाजका बीच हुने

शिब अधिकारी, नवलपरासी पूर्व । प्रथम सर्दी कप खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मणिमुकुन्द भलिबल क्लब र जीएम समाज कावाशोती भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल समिकरणबाट स्याङ्जालाई हराउँदै मणिमुकुन्द तथा पाल्पालाई...

पुरा पढ्नुहोस
मृत्यु
मृत भेटिएका व्यक्तिलाई कुटेर मारेको खुल्यो, २ आरोपी पक्राउ

काठमाडौँ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र दिवस
राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको...

पुरा पढ्नुहोस
त्रिपुरेश्वरमा शङ्कास्पद वस्तु फेला
त्रिपुरेश्वरमा शङ्कास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा अहिले नेपाली सेना र नेपाल प्रहरीको बम डिस्पोज टोली पुगेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शङ्कास्पद...

पुरा पढ्नुहोस