Breaking News - ब्रेकिंग न्यूज हरु

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ। कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्। आजको बैठकमा वर्तमान समसामयिक राजनीतिका विविध विषयहरूमा केन्द्रित रहेर छलफल गरिने...

पुरा पढ्नुहोस
बागमतीमा नयाँ आर्थिक वर्षबाट ८ वटा मात्रै मन्त्रालय हुने

काठमाडौं। बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट ल्याएपछि मात्रै...

पुरा पढ्नुहोस
संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सोमबारका दिउँसाे २ बजे संघीय संसद भवन, सिहंदरबारमा बस्नेगरी दुवै सदनकाे अधिवेशन आह्वान गरिएकाे हाे । आज मात्रै...

पुरा पढ्नुहोस
गुल्सनको बलिङका अगाडी ओमानले टेक्यो घोडा !

काठमाडौं । आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । गुल्सनले ५ विकेट लिएपछि...

पुरा पढ्नुहोस
बालेनले बोलाए मन्त्रीपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । ...

पुरा पढ्नुहोस
सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफतीका बिषयमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाभित्रका सुकुमबासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफती हटाएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै विपक्षी प्रधानमन्त्री...

पुरा पढ्नुहोस
विश्वकप लिग २ : नेपालले दियो ओमनलाई २ सय ५७ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालले ओमानसामु जितका लागि २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५...

पुरा पढ्नुहोस
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चले दियो आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान गर्न भन्दै वैशाख ११ गते पक्राउ गरिएका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त...

पुरा पढ्नुहोस
मन्त्रीपरिषदको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा  मन्त्रालय खारेजी र मर्जर सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ । सरकारले...

पुरा पढ्नुहोस