Breaking News - ब्रेकिंग न्यूज हरु

अमेरिकाविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले खेलमा ५८...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् । ...

पुरा पढ्नुहोस
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक,कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी...

पुरा पढ्नुहोस
डेढ घण्टा बन्द भएको विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्‍थल पुनः सञ्चालनमा आएको छ। टर्किस एयरको विमानको ल्यान्डिङ गियरमा आगलागी भएपछि विमानस्थल करिब डेढ घण्टा बन्द गरिएको थियो। टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाज आज बिहान ६ः३५ बजे काठमाडौं अवतरण...

पुरा पढ्नुहोस
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो। सरकारले काठमाडौंको थापाथली, मनोहरा, सिंनामंगललगायत देशभरिका नदी किनारामा वा जुनसुकै...

पुरा पढ्नुहोस
दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ झापामा हुने, प्रथम हुनेले एक लाख पुरस्कार पाउने

काठमाडौं। झापामा सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६ आयोजना हुने भएको छ। नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको आयोजनामा कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आउँदो मे १५–१६ (जेठ १–२) गते...

पुरा पढ्नुहोस
रास्वपाले बजेटका बिषयमा आज पर्यटन र सञ्चारमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक बर्ष २०८३/०८४ को बजेट निर्माणका विषयमा बिहीबार  (आज) पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग छलफल गर्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा...

पुरा पढ्नुहोस
सरकारको ‘डोजर आतंक’ असह्य हुने गगन थापाको प्रतिक्रिया

काठमाडौं । सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरको विषयमा गगन थापा ले कडा प्रतिक्रिया दिएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको ‘डोजर आतंक’ असह्य हुने बताएका हुन्। उनले सत्तारुढ दलका नेता तथा...

पुरा पढ्नुहोस
बजेट दुर्गम र विकास केन्द्रित आउँछ : सांसद खत्री

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार आफ्ना सांसदहरूसँग सिंहदरबारमा छलफल गरेको छ। पार्टीको संसदीय दलको बैठकमा सरकारले ल्याउन लागेको बजेटका प्राथमिकताबारे विस्तृत रूपमा...

पुरा पढ्नुहोस