Breaking News - ब्रेकिंग न्यूज हरु

नक्कली भुटानी शरणार्थी प्रकरण :​ टोपबहादुरलाई ४ वर्ष र बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई सर्वोच्च अदालतले जेल सजाय निर्धारण गरेको छ । अदालतले खाँडलाई दुई वर्ष र रायमाझीलाई ४ वर्ष जेल सजाय तोकिएको हो...

पुरा पढ्नुहोस
१०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपका लागि बङ्गलादेश जाने नेपाली खेलाडीलाई भव्य बिदाइ

काठमाडौं । बङ्गलादेशमा आगामी १६ र १७ तारिख हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई सोमबार दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा...

पुरा पढ्नुहोस
विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार, बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेल पत्नी दोमायाको रिट खारेजीको फैसला गरेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको सिलसिलामा...

पुरा पढ्नुहोस
लालपुर्जा वितरण अभियान बर्दियाबाट सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले आजदेखि बर्दियाबाट जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई लालपुर्जा...

पुरा पढ्नुहोस
हर्ककाे जिज्ञासा : ओली-प्रचण्डजस्तै म बालेनसँग मिले जनताले कति अचम्म मान्लान् त ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाह मिले जनताले कतिको अचम्म मान्लान् ? भन्दै जिज्ञासा राखेका छन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच हुनसक्ने...

पुरा पढ्नुहोस
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित सभापति रवि लामिछानेले शपथ लिएका छन् । निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले र अनुशासन आयोगका अध्यक्ष रमाकान्त नेपालसमेतको साथमा सभापति लामिछानेलाई शपथ खुवाएका हुन् । चितवनमा...

पुरा पढ्नुहोस
रास्वपा सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी भएका छन् । भरखरै सार्वजनिक मत परिणामअनुसार शाह ४७१ र ढकाल  ४१० मत प्राप्त गरी खुला सहमहामन्त्री पदमा...

पुरा पढ्नुहोस
रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनको मत परिणाम प्राप्त भएको छ । पार्टीको महिला उपसभापतिमा सोविता गौतमले कडा प्रतिस्पर्धामा डा. तोसिमा कार्कीलाई पछाडि पारेकी छन् । प्राप्त परिणामअनुसार तोसिमाले ५७२ मत ल्याउँदा सोविता ७८९ मत...

पुरा पढ्नुहोस
डा. तोसिमा कार्कीले गरिन् उपसभापतिमा लड्ने घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । ‘बलियो सङ्गठन, निडर नेतृत्व’ भन्ने नारासहित उनले रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा दाबेदारी प्रस्तुत...

पुरा पढ्नुहोस
रास्वपा सांसद अमरेशकुमारको प्रतिक्रिया : सङ्घीयतामा छेडखानी भए जनताले सशक्त प्रतिरोध गर्छन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सङ्घीय संरचनाको पुनर्संरचना तथा प्रदेशसभाको खारेजीसम्बन्धी प्रस्ताव सार्वजनिक भएको ७२ घण्टा नबित्दै रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सङ्घीयता र समावेशी लोकतन्त्रको...

पुरा पढ्नुहोस