Breaking News - ब्रेकिंग न्यूज हरु
काठमाडौँ । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा दीपमाला नयाँ मिस नेपाल बनेकी हुन्। द हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्। दीपमाला मिस...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) को १२औँ राष्ट्रिय महाधिवेशन आगामी २०८३ साल भदौ १९ र २० गते बुटवलमा हुने तयारी भइरहेका बेला अधिवक्ता कृष्ण प्रसाद पनेरुले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। “सशक्त...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा...
पुरा पढ्नुहोसकाठमाडौं ।जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा...
पुरा पढ्नुहोसकाठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा,...
पुरा पढ्नुहोसकाठमाडौँ। सरकारले कर प्रणालीमा नागरिकको सहभागिता बढाउने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै नयाँ पुरस्कार योजना सञ्चालन गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४४औँ स्मृति दिवस साउन ६ र ७ गते देशव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा जलवायु...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी...
पुरा पढ्नुहोसकाठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता...
पुरा पढ्नुहोस