Breaking News ( ब्रेकिंग न्युज )

विश्व रेडियो दिवस
विश्व रेडियो दिवस आज

काठमाडौं । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्कोको आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे...

पुरा पढ्नुहोस
बस दुर्घटना
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर...

पुरा पढ्नुहोस
खानेपानी
बबरमहल क्षेत्रको जनजीवन सहज पार्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । काठमाडौँको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको स्थलको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरी तत्काल जनजीवन सहज पार्न निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने...

पुरा पढ्नुहोस
मेलम्चीको पाइप फुटेपछि बबरमहल जलमग्न

काठमाण्डाै । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ । आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र...

पुरा पढ्नुहोस
शाली नदी
शाली नदीमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)

काठमाण्डौ । काठमाण्डौ साँखु स्थित शाली नदीमा एक महिना लामो माधव नारायण व्रत आज समापन हुँदै । झण्डै दुई सय जनाले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । तस्बिरहरु : मिनु पाण्डे ...

पुरा पढ्नुहोस
स्वस्थानी व्रत
स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाण्डौ । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधिसभाको बैठक पुनः सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो । बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने,...

पुरा पढ्नुहोस
संसदीय समिति
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक सोमबार बस्दै छ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। बिहान ११ बजे नै बस्ने...

पुरा पढ्नुहोस
चक्कु प्रहार
पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार

बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। घटनामा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको...

पुरा पढ्नुहोस