कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गरेको हो।

बोर्डका अनुसार साधरण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परिक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ।

परीक्षा तालिका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार