शाली नदीमा भक्तजनहरुको घुइँचो (फोटो फिचर)

शाली नदी

काठमाण्डौ । काठमाण्डौ साँखु स्थित शाली नदीमा एक महिना लामो माधव नारायण व्रत आज समापन हुँदै । झण्डै दुई सय जनाले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् ।

तस्बिरहरु : मिनु पाण्डे

शाली नदी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार