खेलकुद आवाज हरु

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता...

पुरा पढ्नुहोस
१०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपका लागि बङ्गलादेश जाने नेपाली खेलाडीलाई भव्य बिदाइ

काठमाडौं । बङ्गलादेशमा आगामी १६ र १७ तारिख हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई सोमबार दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा...

पुरा पढ्नुहोस
खेलकुदमन्त्री पोखरेल भन्छन्- फिफासित संवाद भइरहेको छ, अब नयाँ एन्फा बन्छ

काठमाडौं । खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघलाई गरिएको निलम्बनबारे फिफासित कुराकानी भइरहेको बताएका छन् । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेललाई सञ्चारकर्मीले एन्फा निलम्बनका विषयमा जिज्ञासा राखेका...

पुरा पढ्नुहोस
विश्वकप २०२६: समूह चरणको पहिलो राउन्ड सकियो, कुन टिमले जोडे कति अंक?

काठमाडौं।  विश्वकप फुटबलअन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। बिहीबार बिहान समूह के र एलका खेल सकिएसँगै पहिलो चरणका खेल सकिएका हुन्। पहिलो चरण पूरा हुँदा समूह बी, जी, एचका १२ टोलीले बराबर १/१ अंक बनाएका...

पुरा पढ्नुहोस
विश्वकप डेब्युटेन्ट केप भर्डे र स्पेनबीचको खेल गोलरहित बराबरी

काठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए । खेलको पहिलो हाफमा स्पेनभको...

पुरा पढ्नुहोस
फिफा विश्वकप २०२६: उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

काठमाडौं। फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन्।  मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ। खेलमा मेक्सिकोका १ र दक्षिण अफ्रिकाका...

पुरा पढ्नुहोस
विश्वकप फुटबलः दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ । सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ । मंगलबार साँझ पोखरामा आयोजित एक भव्य कार्यक्रममाका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको...

पुरा पढ्नुहोस
अमेरिकाविरुद्धको खेलमा नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले खेलमा ५८...

पुरा पढ्नुहोस
गुल्सनको बलिङका अगाडी ओमानले टेक्यो घोडा !

काठमाडौं । आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । गुल्सनले ५ विकेट लिएपछि...

पुरा पढ्नुहोस