समाचार हरु

मधेशमा बढ्दो अपराध नियन्त्रण गर्न पूर्वतयारी र बाल न्याय ऐनको माग: सांसद अरबिन्द शाह

काठमाडौँ। बारा लगायत मधेशका जिल्लाहरूमा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध र वित्तीय अपराध दिनानुदिन बढ्दै गएकाले सिंगो मधेश अशान्त बन्दै गएको भन्दै सांसद अरबिन्द शाहले संसद्‌मा गम्भीर चिन्ता व्यक्त गरेका छन्। अपराध घटिसकेपछि मात्रै प्रशासन...

पुरा पढ्नुहोस
‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको...

पुरा पढ्नुहोस
नाडा अटो शोमा नेपालकै पुँजी र इन्जिनियरिङमा बनेकोस्कुटरसहित एक दर्जन नयाँ दुई पाङ्ग्रे सार्वजनिक हुँदै

काठमाडौं । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणकोनाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटरसार्वजनिक गर्ने भएका छन् । यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएकोब्राण्ड यात्रीले पहिलो...

पुरा पढ्नुहोस
बाँदर धपाउने क्रममा लडेर एकजनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा...

पुरा पढ्नुहोस
भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान,...

पुरा पढ्नुहोस
भदौ १९ गतेदेखि २१ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं। नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आगामी भदौ १९ देखि आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि. तथा फ्युचरेक्स...

पुरा पढ्नुहोस
फ्लेम अवार्डमा नेपाल डिस्टिलरीलाई ऐतिहासिक उपलब्धि: ‘न्युड’ लाई ग्रान्ड प्रिक्स र ‘खुकुरी’ लाई दुई स्वर्ण

काठमाडौं । नेपाली ब्रान्ड निर्माण र सिर्जनशीलताको क्षेत्रमा नेपाल डिस्टिलरिज(एनडीपीएल) ले अन्तर्राष्ट्रिय स्तरको ऐतिहासिक सफलता हासिल गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित प्रतिष्ठित ‘फ्लेम अवाड्र्स एसिया २०२६’ मा एनडीपीएलले दुई स्वर्ण, एक रजत र...

पुरा पढ्नुहोस
नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ‘ई-टेरेन’ बुकिङ, छुट अफर भदौ १५ सम्म

काठमाडौँ। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.ले ‘नाइमा मोबिलिटी एक्सपो’मा ४४ वटा म्याक्सस ई-टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। एक्सपोमा ३६ वटा कम्फर्ट भर्सन (२ लाख छुटसहित रु. ८६ लाख) र ८ वटा...

पुरा पढ्नुहोस
पत्रकार श्रेष्ठ आजै रिहा हुने, जनआस्थाबाट जफत गरिएका सञ्चार सामाग्री पनि फिर्ता गर्न आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएसँगै उनी आजै रिहा हुने भएका छन् । सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी...

पुरा पढ्नुहोस
नाडा अटो शो : नेपाली उत्पादन र ह्यूमोनाइड रोबोटको विशेष आकर्षण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औं वर्षलाई विशेष बनाउँदै १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको...

पुरा पढ्नुहोस