मनोरञ्जन आवाज हरु

‘सारथी’को टिजरमा नव नायक गिरि विश्वकर्माको रहस्यमय यात्रा, निरुतालाई किन भने ‘आमा’

काठमाडौं । जङ्गलको अँध्यारो बाटो, हातमा लालटिन र रहस्यमय यात्रामा निस्किएका एक युवक। यात्राकै क्रममा भेटिन्छिन् अभिनेत्री निरुता सिंह, जसलाई ती युवकले सम्बोधन गर्छन्—‘आमा’! आखिर गिरि विश्वकर्मा र निरुता सिंहबीचको सम्बन्ध के हो? यही...

पुरा पढ्नुहोस
पल शाहको गेटअप फेरि चर्चामा, ‘रावणमा´ दाह्रीका कारण आलोचना अहिले लामो कपाललाई लिएर उठे प्रश्न

काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह फेरि आफ्नो गेटअपका कारण चर्चामा आएका छन्। यसअघि चलचित्र ‘रावण’मा दारीको लुक्सलाई लिएर आलोचना खेपेका पल अहिले लामो र अस्तव्यस्त कपालका कारण सामाजिक सञ्जालमा चर्चामा आएका...

पुरा पढ्नुहोस
एक्सनले भरिपूर्ण १२ गाउँ २ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ...

पुरा पढ्नुहोस
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत...

पुरा पढ्नुहोस
टेनएक्स क्लबले पाँचौ ‘एनिभर्सरी’ मनाउँदै

काठमाडौं । क्लव ‘टेनएक्स’ले पाँचौ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले २८ गते अर्थात अक्टोबर १४ मा वार्षिकी मनाउन लागेको हो । वार्षिकोत्सवमा आँचल द एमीकस र गेष्ट डिजेले कोयलले प्रस्तुत दिने भएकी छन् ।...

पुरा पढ्नुहोस
नयाँ प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ सार्वजनिक हुँदै

काठमाडौं । कर्णाली क्षेत्र आसपासका रमणीय तथा प्राकृतिक दृश्यलाई पृष्ठभूमिमा समेटेर तयार पारिएको नयाँ प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ आज दिउँसो ४ः३० बजे एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक हुँदैछ। सुजाता केसी र सबिन सुबेदीको युगल...

पुरा पढ्नुहोस
दीपमाला बनिन् नयाँ मिस नेपाल

काठमाडौँ । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा दीपमाला नयाँ मिस नेपाल बनेकी हुन्। द हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्। दीपमाला मिस...

पुरा पढ्नुहोस
मानवता र मायाको सन्देश बोकेको ‘मायाको मफलर’ सार्वजनिक

काठमाडौं। मानवता, स्वीकार्यता र निस्वार्थ प्रेमको भाव बोकेको म्युजिक भिडियो ‘मायाको मफलर’ सार्वजनिक गरिएको छ। सोलमन प्रोडक्सनको प्रस्तुति रहेको यस म्युजिक भिडियोले सामान्य देखिने साना–साना दयालु व्यवहारले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने...

पुरा पढ्नुहोस
टेकु क्षेत्रमा चल्न थाल्यो डोजर

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । टेकु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...

पुरा पढ्नुहोस
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...

पुरा पढ्नुहोस