सामग्रीहरु

गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुधन गुरुङसँग माग गरेका छन् । तर, मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु...

पुरा पढ्नुहोस
निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं । निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत् विधेयक निर्माण गर्नुपर्ने मागसहित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष...

पुरा पढ्नुहोस
नाइमा एक्स्पोमा सवारी किन्नेको ओइरो : ५५ सय बुकिङ

काठमाडौं । भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको नाइमा मोबिलिटी एक्स्पोमा करिब १ लाख ८० हजारले अवलोकन गरेका छन्। एक्स्पोमा अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसँगै सवारीसाधनको बुकिङ पनि उल्लेख्य भएको आयोजकले जनाएको छ। एक्स्पोमा करिब...

पुरा पढ्नुहोस
खाना पकाउने ग्यासको बिक्री वितरण अब डिलरबाटै

काठमाडौं । भोलि (भदौ १ गते) देखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ। नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गरी भदौ १ गते ‘सोमबारका दिनबाट सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित...

पुरा पढ्नुहोस
नाटा अध्यक्षमा भरतजंग पाण्डे विजयी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटाको) निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । अर्का अध्यक्षकी उम्मेदवार युविका भण्डारीले १५८ र जीस्वन...

पुरा पढ्नुहोस
तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ७ हजार ९...

पुरा पढ्नुहोस
मेडइन नेपाल भेन्यू र भेन्यू एन लाइन सार्वजनिक

काठमाडौं । नेपालमा हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाइ मेडइन नेपाल भेन्यू र भेन्यू एन लाइन सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि र सुरक्षासहित नयाँ भेन्यूले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ...

पुरा पढ्नुहोस
लिपमोटरको नयाँ गाडी बी०३ एक्स ४६ लाख भन्दा बढीमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं। नाइमा मोबिलिटी एक्स्पो लक्षित गरी लिपमोटरले नयाँ गाडी नेपाल बजारमा ल्याएको छ। कम्पनीको आधिकारिक बिक्रेता सांग्रिल मोटर्सले लिपमोटर बी जेरो ३ एक्स नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले उक्त गाडीको मूल्य ४६ लाख ९९...

पुरा पढ्नुहोस
नाइमा मोबिलिटी अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक हुने(तस्बिरहरु)

काठमाडौं। हिमालयन अर्गनाइजेशनको आयाम इन्टरकन्टिनेन्टलले डोङफेङद्वारा उत्पादित बस नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही मंगलबारदेखि सुरु हुने एक्स्पोमा दुई वटा मोडलका बस सार्वजनिक गर्न लागेको हो। डोङफेङ चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित...

पुरा पढ्नुहोस
पुर्जाको निधनमा वायुसेवा सञ्चालक संघद्वारा शोक व्यक्त

काठमाडौं । वायुसेवा सञ्चालक संघले हिमपहिरोमा परी विश्वप्रसिद्ध निधन भएका निर्मल पुर्जा (निम्सदाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनप्रति शोक व्यक्त गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै यो अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको...

पुरा पढ्नुहोस