मोदीलाई प्रधानमन्त्री बालेनको उपहार “रुद्राक्ष”

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्।

नयाँदिल्लीमा आज भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेनले कलात्मक काठको बट्टाभित्र राखेर मोदीलाई रुद्राक्ष उपहारस्वरूप प्रदान गरेका हुन्।

भेटका क्रममा नेपाल र भारतका दुवै प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदानसमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation