
काठमाण्डौं । तेस्रो संस्करणको लागि नेपाल सुपर लिग (एनएसएल) को आयोजक संस्था नेपाल स्पार्टस् एण्ड म्यानेज्मेन्टले मिनी अक्सन सम्पन्न गरेको छ ।
एनएसएलले शनिबार काठमाण्डौंमा एनएसएलमा सहभागि क्लबहरुको उपस्थितीमा ६० खेलाडीको लागी अक्सन भएको थियो । जसमा क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ३९ खेलाडी सोल्ड भए भने ५ खेलाडी विसलिस्टबाट टिमले लिए भने १६ खेलाडी अनसोल्ड रहे ।
भरत खवास, विकेश कुथु, विशाल सुनार र नवयुग श्रेष्ठ जस्ता चर्चीत खेलाडी सहित १६ जना अनसोल्ड भए ।
अर्को क्याटेगोरी सी का लागि खेलाडीहरुको ड्राप्ट अर्को साता हुनेछ ।
यो हेनुहोस् कुन खेलाडी कुन क्लबमा परे