विदेश आवाज

पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित
भारत-पाकिस्तानबीच मिसाइल हानाहान, आईपीएलको खेल समेत स्थगित

काठमाडौं  । पाकिस्तान र भारतबीच लडाइँ तीव्र बनेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् । आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली...

पुरा पढ्नुहोस
ट्रम्प
भारतले पाकिस्तानमा गरेको आक्रमण प्रति अमेरिकी राष्ट्रपति ट्रम्पले गरे दुख व्यक्त

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई ‘दुःखद’ भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। नेपाली समयअनुसार बुधबार राति ओभल अफिस...

पुरा पढ्नुहोस
इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो
इजरायलको प्रस्ताव हमासले अस्वीकार गर्‍यो

गाजामा छ हप्ताको युद्धविरामको बदलामा हतियार त्याग्नु पर्ने इजरायलको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यो जानकारी एक जना वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको भन्दै बीबीसीले समाचार छापेको छ । इजरायलको योजनामा युद्ध अन्त्य गर्ने...

पुरा पढ्नुहोस
आगो निभाउन गएको हेलिकप्टर दुर्घटना
आगो निभाउन गएको हेलिकप्टर दुर्घटना

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ । थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ । त्यस क्षेत्रको...

पुरा पढ्नुहोस
नेपाली समाज युएईमा ३३ जना सल्लाहकार सहित पद पुर्ती 
नेपाली समाज युएईमा ३३ जना सल्लाहकार सहित पद पुर्ती 

दुबई । सन् १९९० मा स्थापना भएको युएईकै सबैभन्दा जेठो नेपाली समाज युएईले विभिन्न रिक्त रहेको पदहरुमा पद पुर्ती गरेको छ । गएको ५ अप्रिल शनिबारका दिन दुबईस्थित पि एण्ड डि गाउंवेशी रेष्टुरेण्टको हलमा...

पुरा पढ्नुहोस
इजरायली हमलाको जवाफमा लेबनानले गर्‍यो रकेट प्रहार
इजरायली हमलाको जवाफमा लेबनानले गर्‍यो रकेट प्रहार

इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन् । गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका...

पुरा पढ्नुहोस
श्रीमतीले टोकेर छिनाइदिइन श्रीमानको जिब्रो
श्रीमतीले टोकेर छिनाइदिइन श्रीमानको जिब्रो

नयाँ दिल्ली । बिहे भएको डेढ महिना नबित्दै एक महिलाले आफ्नो पतिको जिब्रो टोकेर छिनालेकी छन् । घटना भारतको राजस्थान राज्यको झालावाड जिल्लास्थित बकानी गाउँको हो । आरोपित महिला माइतबाट फर्किएकै रात उक्त घटना भएको...

पुरा पढ्नुहोस
इजरायलले गर्‍यो हमासविरुद्ध पुनः आक्रमण
इजरायलले गर्‍यो हमासविरुद्ध पुनः आक्रमण

इजरायलले गाजा क्षेत्रमा हवाईसँगै स्थलगत आक्रमणलाई तीव्र बनाएको छ। युद्धविराम जारी रहेकै वेला तीनअघि इजरायलले हमासविरुद्ध पुनः आक्रमण गरेको हो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई दिनमै ४३० जनाको मृत्यु भएको जनाएको छ। मंगलबारयता...

पुरा पढ्नुहोस
रेल
रेल अपहरणमा परेका १ सय ४ जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए

पाकिस्तानको बलुचिस्तान प्रान्तबाट हिजो अपहरणमा परेका रेलका एक सय चार जना यात्रुको उद्धार गरिएको छ । हतियारधारी समूहले चार सय ५० जनाभन्दा धेरै यात्रु रहेको रेलका एक सय भन्दा धेरैलाई अपहरण गरी बन्धक बनाएका...

पुरा पढ्नुहोस
ट्रम्प
कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको हो । ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश दिएको...

पुरा पढ्नुहोस