शिक्षा आवाज

कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
प्रधानमन्त्री ओलीद्वारा कक्षा १२ को परीक्षा सार्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन...

पुरा पढ्नुहोस
निजामती कर्मचारी कक्षा १२ को परिक्षामा सहभागी नहुने
निजामती कर्मचारी कक्षा १२ को परिक्षामा सहभागी नहुने

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनले कक्षा-१२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्। समितिका सभापति रामहरि...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षा नरोकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ। मंगलबार बिहान बसेको बोर्डको बैठकको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र...

पुरा पढ्नुहोस
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। परीक्षा वैशाख...

पुरा पढ्नुहोस
काठमाडौँ । शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निराैलाले जानकारी दिइन्। शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा गरिरहेका छन्। उनीहरुको माग सम्बोधन गर्न सकस भइरहेका बेला उनको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ।
शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

काठमाडौँ । शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निराैलाले जानकारी दिइन्। शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा गरिरहेका...

पुरा पढ्नुहोस
सहमती नजिक सरकार र शिक्षकबीचको वार्ता
अन्योलमा कक्षा १२ को परिक्षा

काठमाण्डौ । शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न माग गर्दै शिक्षकहरुले गरिरहेका सडक आन्दोलनले आज १७ औं दिन पनि निरन्तरता पाउने भएको छ । शिक्षकहरुले दिउँसो १२ बजे माइतीघर मण्डलाबाट विरोध सभा शुरू गरी ३...

पुरा पढ्नुहोस
रामापुर रिभाईवल ईङ्गलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
रामापुर रिभाईवल ईङ्गलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सैनामैना । रामापुर रिभाईवल ईङ्गलिस बोर्डिङ स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार (आज) रुपन्देहीको सैनामैना ८ रामापुरमा रहेको सत्तचिन्तन सामुदायीक प्रतिष्ठानको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम विद्यालय...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा नतिजा प्रकाशन,पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्रको वार्षिक नतिजा खेल सप्ताह , शुक्रबारीय प्रतियोगिता ,...

पुरा पढ्नुहोस
स्ववियु
त्रिविमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...

पुरा पढ्नुहोस